Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको सिईआमा शोभनदेव पन्त नियुक्त

शुक्रबार, ०२ भदौ २०७४, १८ : ५० मा प्रकाशित

बैंक अफ काठमाण्डूको सिईआमा शोभनदेव पन्त नियुक्त

अर्थ संसार, काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पदमाश्री शोभन देव पन्त नियुक्त भएका छन।

आज बसेको बैंकको संचालक समितिको बैटकले  पन्तलाई ४ बर्षको लागि बिओएकेको प्रमुख कार्यकारीमा नियुक्त गरेको हो।

 पन्तले भदौ ४ गते आइतबारदेखि बिओकेमा प्रमुख कार्यकारीको रुपमा आफ्नो नयाँ कार्यभार सम्हाल्नेछन।पन्तसंग ३० बर्ष भन्दा लामो बैंकिङ अनुभव रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको