Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको नयाँ ब्याजदर सार्वजनिक, कर्जाको ब्याज १५ प्रतिशत पुग्यो

अर्थ संसार

मंगलबार, १५ कार्तिक २०७९, ११ : २० मा प्रकाशित

निफ्राको नयाँ ब्याजदर सार्वजनिक, कर्जाको ब्याज १५ प्रतिशत पुग्यो

नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (कार्तिक १५ गते, मंगलबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा न्यूनतम १०.१५ प्रतिशतदेखि अधिकतम ११.५० प्रतिशतसम्म ब्याज दिनेछ । पाँच बर्षसम्मको व्यक्तिगत बचतमा १०.१५ प्रतिशत र संस्थागत बचतमा ११.५० प्रतिशतसम्म ब्याज दिने छ ।

त्यस्तै बैंकले विभिन्न कर्जाको ब्याजदर समेत सार्वजजनिक गरेको छ जसमा अधिकतम १५ प्रतिशत देखि न्यूनततम १२.५० प्रतिशत रहेको छ । 

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर यस प्रकारको छः

6360b1411069b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको