
सेयरधितो कर्जामा १२ करोडको सीमा हटाउने तयारी
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लागू गरेको शेयरधितो कर्जामा १२...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लागू गरेको शेयरधितो कर्जामा १२...
पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीहरुका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्थाका लागि चेम्बर अफ कमर्सले नेपाल राष्ट्रबैंक समक्ष आग्रह गरेको छ । ...
भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन । ...
नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । ...
नबिल बैंक लिमिटेडले घटाएर नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज माघ १ गते, आईतबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
प्रभु बैंक लिमिटेडले घटाएर नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज माघ १ गते, आईतबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
बैंक, वित्तीय संस्थाको निक्षेपमा मुद्दतीको अंश ६० प्रतिशत नाघेको छ । गत आर्थिक वर्ष (आव) देखि वित्तीय प्रणालीमा देखिएको तरलता दबाबका कारण बैंकहरूले सर्वसाधारणलाई बढी ब्याज दिएर निक्षेप आकर्षित गर्न...
प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । ...
प्रभु बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि पुस १ गते, शुक्रबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले बंगलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ । ...
सानिमा बैंकले नेपालमै पहिलो पटक QR Code समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ । ...
गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् । ...
ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । ...
नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनबारे सुझाव मागेकाे छ । ...
गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि मंसिर १ गते, बिहिबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
प्रभु बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि मंसिर १ गते, बिहिबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक आन्तरिक ॠण निष्कासन तालिका सार्वजनिक गरेको छ । ...
नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । ...
यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (DFC) ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरूको वित्तीय आवश्यकता पूरा गर्न दिगो बैंकिङ्ग क्षेत्रको नेपालकै अग्रणी बैंक एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर वैदेशिक...
चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसँगै ऋणी तथा व्यवसायीमाथि ब्याजको चाप अझै बढ्ने भएको छ । ...
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ । ...
प्रभु बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । ...
मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि कार्तिक १ गते, मंगलबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
नबिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि कार्तिक १ गते, मंगलबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ। सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको...
अल्पकालीन ऋणको ब्याजदर दोहोरो अंकमा उक्लिएको छ। ...
कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्घि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता...
अर्थ मन्त्रि जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवशायिक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ता भित्र सुझाव दिन एक सुझाव समिति गठन गर्नु भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले गत साता प्रकाशित ब्यादरमा परिमार्जन गरेको छ । बैंकले गत साता असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको थियो । ...
अर्थमन्त्री जनार्दन शर्माले ब्याजदरका बिषयमा सरोकावाला निकायहरुसंग छलफल गरेर निष्कर्ष निकाल्ने बताएका छन् । ...
नेपाल विद्युत प्राधिकरणले जापान सरकारको सहुलियतपूर्ण ऋणमा काठमाडौं उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ । ...
प्रभु बैंक लिमिटेडले गत शुक्रबार प्रकाशन गरेको ब्याजदरमा केहि परिमार्जन गरेको छ । ...
नेपाल चेम्बर अफ कर्मसले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्र बैंकसँग पुनः आग्रह गरेको छ । ...
सबै बैंकहरुले असोजदेखि लागु हुने गरी निक्षेपको संगसंगै कर्जाको ब्याजदरमा समेत बृद्धि गरेका छन् । ...
बैंक तथा वित्तिय संस्थाहरुले मुद्दती निक्षेपको ब्याज बढाएसंगै सहकारीहरुलाई पनि ब्याजदर बढाउन दबाब परेको छ । ...
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ । ...
नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि तथा आवद्धता (ACCESS) आयोजनाका लागि २७ करोड ५० लाख डलर (रु. ३४ अर्ब ९६ करोड नेपाली रूपैंया) र डिजिटल नेपाल गतिवृद्धि (DNA) आयोजनाका लागि १४ करोड डलर (रु. १८ अर्ब नेपाली रूपैंया) को सहुलियतपूर्ण वित्तिय...
आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ । ...
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ । ...
मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असोज १ गते, शनिबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असोज १ गते, शनिबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
ज्योति विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । ...
प्रभु बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असोज १ गते, शनिबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको छ तर उक्त नयाँ ब्याजदर नियम विपरित...
नबिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असोज १ गते, शनिबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
राष्ट्रिय सभाले प्रतिनिधिसभाको सन्देशसहित तीनवटा विधेयक पारित गरेको छ । ...
राष्ट्रिय सभाले बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ । ...
न्याय माग्दै उत्रिएका मिटर ब्याजी पिडितमाथि प्रहरीले लाठीचार्ज तथा पक्राउ गरेकाे छ । ...
नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी निरुत्साहित गर्न जोेखिम भार बढाएपछि बैंकहरूले ती क्षेत्रमा कर्जा घटाउन थालेका छन् । ...
नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि नेपाल सरकार र विश्व बैंकबीच लगभग १३ अर्ब नेपाली रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा आज हस्ताक्षर भएको...
प्रभु बैंक लिमिटेडले भदौ ६ गते, होटेल भ्याली भ्यु, वीरेन्द्रनगर, सुर्खेतमा ASDP को लाभग्राहीका लागि विकसित नयाँ कर्जा सेवा ( New Loan Product) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । ...