Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतकाे आदेश

अर्थ संसार

शुक्रबार, १८ कार्तिक २०७९, १४ : ५५ मा प्रकाशित

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतकाे आदेश

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।

शुक्रबार दुवै पक्षको बहस सकिएको हो । बहस सकिएसँगै अदालतले पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको हाे 

एक नाबालिकालाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको