Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १२ कराेड २१ लाख कित्ता सेयर सूचिकृत

अर्थ संसार

बुधबार, २३ कार्तिक २०७९, १२ : ४६ मा प्रकाशित

नेप्सेमा १२ कराेड २१ लाख कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एनएमबि क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सूचिकृत भएकाे छ ।

स्टकका अनुसार फण्डको १२ करोड २१ लाख कित्ता इकाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको हो । फण्डको दोस्रो बजार कारोबारको लागि NSIF2​ सिम्बोल प्रदान गरिएको छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

636b515987568.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको