Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीबाट १०० मा जित्नुहोस् 'आइमा इ-स्कुटर’

अर्थ संसार

शुक्रबार, २५ कार्तिक २०७९, १३ : ३४ मा प्रकाशित

खल्तीबाट १०० मा जित्नुहोस् 'आइमा इ-स्कुटर’

खल्तीले आफ्नो प्रयोगकर्तालाई रु. १०० को टपअप गरि “आइमाइ-स्कुटर’ जित्ने अफर ल्याएको छ । यसका सथै हरेक हप्ता एकजना भाग्यशाली प्रयोगकर्ताले आइमाको तर्फबाट पुरस्कार जित्ने मौका पनि पाउनेछन् ।

प्रयोगकर्ताहरुले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचरसेक्सन्’ मा गएर “खल्तीमाआइमाइ-स्कुटर” आईकनबाट रू.१०० कोरिचार्ज/टपअप गर्नुपर्नेछ । आफ्नो जित्ने सम्भावना बढाउन प्रयोगकर्ताले कुनैपनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन्।

सहभागी मध्ये अफरको अन्त्यमा एकजना भाग्यशाली बिजेताले बम्पर उपहारस्वरूप आइमाइ-स्कुटर प्राप्त गर्नेछन् ।साथै हरेक हप्ता एकजना भाग्यशाली प्रयोगकर्ताले आइमाको तर्फबाट पुरस्कार जित्नेछन् ।यो अफर कार्तिक २४ देखि पौष १६ सम्म लागु हुनेछ ।

अफर समाप्त भएको सात दिन भित्र खल्तीको फेसबुक पेजमा फेसबुक लाइभ मार्फत लक्की ड्र गरि “खल्तीआइमाइ-स्कुटर” को बम्पर पुरस्कार विजेता घोषणा गरिनेछ ।

अफरमा सहभागी हुन सबै खल्ती प्रयोगकर्ताहरूले सक्ने छन् भने लक्की ड्र को लागि योग्य हुन केवाईसी (KYC) भेरिफाइड अनिवार्य छ ।केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको