Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, ०७ : ०२ मा प्रकाशित

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

प्रभु बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि मंसिर १ गते, बिहिबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले मंसिर महिनाका लागि कार्तिक महिनामा कायम ब्याजदरलाई नै निरन्तरता दिएको छ । 

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३३ प्रतिशत देखि अधिकतम १५.१३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १५.१३ प्रतिशत व्याज प्रदान गर्ने छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः

63743a3ab0294.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको