Like us!
Follow us!
Connect us!
Watch us!

विश्वका अति प्रदूषित राजधानीमध्ये काठमाडाैँ पनि टप टेनभित्रै

अर्थ संसार

विहीबार, ०१ मंसिर २०७९, १२ : ३३ मा प्रकाशित

विश्वका अति प्रदूषित राजधानीमध्ये काठमाडाैँ पनि टप टेनभित्रै

विश्वभरका अति प्रदूषित राजधानीहरुमा काठमाडाैँ पनि टप टेनभित्र परेको छ ।

The World of Statistics ले हिजाे बुधबार “Most Polluted Capital Cities 2021” को सूची सार्वजनिक गरेकाे थियाे । उक्त सूचीका अनुसार धेरै प्रदूषित विभिन्न देशका राजधानीमध्ये काठमाडाैँ छैठौं स्थानमा परेको हो ।

सबैभन्दा धेरै प्रदूषित राजधानीहरूकाे सूची हेर्दा भारतको नयाँदिल्ली नम्बर वान प्रदूषित राजधानी रहेको छ । 

सबैभन्दा प्रदूषिक १० वटा राजधानीकाे सूची यस प्रकारकाे छ :

1. Delhi

2. Dhaka

3. N’Djamena

4. Dushanbe

5. Muscat

6. Kathmandu

7. Manama 

8. Baghdad

9. Bishkek

10. Tashkent

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको