Like us!
Follow us!
Connect us!
Watch us!

झापा-३ मा राजेन्द्र लिङ्देनलाई पछाडि पार्दै कृष्ण सिटौलाको अग्रता

अर्थ संसार

सोमबार, ०५ मंसिर २०७९, ०९ : ०६ मा प्रकाशित

झापा-३ मा राजेन्द्र लिङ्देनलाई पछाडि पार्दै कृष्ण सिटौलाको अग्रता

झापा ३ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक मत परिणाम अनुसार झापा ३ मा कांग्रेसले अग्रता कायम गरेको छ । 

प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसका नेता तथा सत्ता गठबन्धका साझा उमेद्वार कृष्ण प्रसाद सिटौलाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पछाडि पार्दै अग्रता कायम गरेका छन् । 

२०० मत गणना हुँदा सिटौलाले १०२ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ३६ र लौरो चिन्ह भएका उम्मेदवार  योगेन्द्र खनालले ११ मत पाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको