Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङलाई प्राप्ति गर्ने सम्झाैता भङ्ग

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, १० : ४८ मा प्रकाशित

प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङलाई प्राप्ति गर्ने सम्झाैता भङ्ग

प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्झाैता भङ्ग भएकाे छ । 

प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन ( प्राप्ति) गर्ने सम्बन्धमा दुवै संस्थाका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएकोमा क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको मंसिर १ गतेकाे पत्रबाट सो सम्बन्धी सबै प्रकृया स्थायी रुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिसन समिति समेत भङ्ग गर्न अनुरोध गरेकाे हुनाले मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले सो संस्थाको अनुरोध बमोजिम प्राप्ति गर्ने सम्बन्धमा अघि बढाइएको सम्पूर्ण प्रकृया अन्त्य गर्ने निर्णय गरेको बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6382f0ed47c5e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको