Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एस क्यापिटललाई नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न बोर्डको स्वीकृती

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, १४ : ३९ मा प्रकाशित

एनआईबिएल एस क्यापिटललाई नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न बोर्डको स्वीकृती

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल ग्रोथ फण्ड निष्कासन गर्न नियामक निकाय  नेपाल धितोपत्र बोर्डले स्वीकृत प्रदान गरेकाे छ । याे बन्दमुखी योजना हो । 

सेबोनले प्रति इकाई मूल्य १० रुपैयाँ अंकित दरको १६ करोड इकाई निष्कासन गर्न हिजाे (मंसिर १८ गते, आइतबार) अनुमति प्रदान गरेकाे हाे । 

यस फण्डको कोष प्रवर्द्धकमा नेपाल इन्भेष्टमेन्ट बैंक र योजना व्यवस्थापकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेका छन् । 

638db2e85cc48.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको