Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज क्यापिटललाई नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न बोर्डको स्वीकृती

अर्थ संसार

बुधबार, २१ मंसिर २०७९, १४ : १४ मा प्रकाशित

सनराइज क्यापिटललाई नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न बोर्डको स्वीकृती

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्वीटी फण्ड (Sunrise Focused Equity Fund) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले स्वीकृत प्रदान गरेकाे छ ।

सेबोनले प्रति इकाई मूल्य १० रुपैयाँ अंकित दरको १२ करोड इकाई निष्कासन गर्न मंसिर १९ गते, मंगलबार अनुमति प्रदान गरेकाे हाे । 

यस फण्डको कोष प्रवर्द्धकमा सनराइज बैंक र योजना व्यवस्थापकमा सनराइज क्यापिटल लिमिटेड रहेका छन् । 

63904f9325007.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको