Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले गर्यो लाभांस घोषणा, सेयरधनीले बोनस र नगद दुवै पाउने

अर्थ संसार

आइतबार, २५ मंसिर २०७९, २० : ४९ मा प्रकाशित

नबिल बैंकले गर्यो लाभांस घोषणा, सेयरधनीले बोनस र नगद दुवै पाउने

नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गरेका छ।

बैंकको आइतबार बसेका सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजीको १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरेर  ११.५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेका हो। 

यस प्रस्तावित लाभांसलाई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि र नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको