Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, ०६ : २८ मा प्रकाशित

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

प्राईम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । 

बैंकको मंसिर २९ गते विहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बोनश सेयर र कर प्रयोजका लागिसमेत गरी ४.९५ प्रतिशत नगद लाभांश गरी कुल ८.९५ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको