Like us!
Follow us!
Connect us!
Watch us!

गगन थापाले प्रधानमन्त्री देउवाविरुद्ध उम्मेदवारी दिने

अर्थ संसार

मंगलबार, ०५ पुस २०७९, १२ : ५५ मा प्रकाशित

गगन थापाले प्रधानमन्त्री देउवाविरुद्ध उम्मेदवारी दिने

नेपाली कांग्रेसकाे संसदीय दलको नेतामा महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिने भएका छन् । 

आज मंगलबार अपराह्न सिंहदरबारस्थित होटल बसेरामा बसेको इतर पक्षको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने निर्णय भएको हो।  यसअघि कोइरालाले आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए ।

कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । भाेलि (बुधबार) बिहान ८ बजेदेखि निर्वाचन हुनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको