Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकले याे पाली पनि लाभांश वितरण नगर्ने

अर्थ संसार

शुक्रबार, ०८ पुस २०७९, ११ : १५ मा प्रकाशित

सिन्धु विकास बैंकले याे पाली पनि लाभांश वितरण नगर्ने

सिन्धु विकास बैंक लिमिटेडले याे पाली पनि सेयरधनीहरुलाई कुनै प्रकारकाे लाभांश वितरण नगर्ने भएको छ । 

बैंककाे हिजाे (पौष ७ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/७९ काे वित्तिय विवरणहरू स्विकृतकाे लागी नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेकाे छ । 

साथै, आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट सेयरधनीहरुलाई कुनै प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय भएकाे पनि बैंकले साेही सूचनामा उल्लेख गरेेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना प्रकारकाे छ :

63a53f257ec7b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको