Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सकाे लाभांश राष्ट्र बैंकबाट स्विकृत

अर्थ संसार

शुक्रबार, ०८ पुस २०७९, ११ : ५६ मा प्रकाशित

सेन्ट्रल फाइनान्सकाे लाभांश राष्ट्र बैंकबाट स्विकृत

नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे लाभांश स्विकृत गरेकाे छ । 

फाइनान्सकाे पाैष ३ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । राष्ट्र बैंकले साेही लाभांश स्विकृत गरेकाे हाे । 

अब उक्त प्रस्तावित लाभांश फाइनान्सकाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

63a5483dc9d8f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको