नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे लाभांश स्विकृत गरेकाे छ ।
फाइनान्सकाे पाैष ३ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । राष्ट्र बैंकले साेही लाभांश स्विकृत गरेकाे हाे ।
अब उक्त प्रस्तावित लाभांश फाइनान्सकाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस