Like us!
Follow us!
Connect us!
Watch us!

सिड इनर्जीले डाक्यो साधारण सभा, आईपीओसहित यस्ता छन् पारित हुने १० एजेन्डा

अर्थ संसार

आइतबार, १० पुस २०७९, ११ : ०८ मा प्रकाशित

सिड इनर्जीले डाक्यो साधारण सभा, आईपीओसहित यस्ता छन् पारित हुने १० एजेन्डा

सिड इनर्जीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको प्रथम वार्षिक साधारण सभा पाैष २८ गते, बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय, जावलाखेल ललितपुरमा दिनको २:०० बजे
स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, जावलाखेल ललितपुर ।

यस्ता छन् पारित हुने १० एजेन्डा :

१) संचालक समितिको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन पारित गर्ने ।

२) कम्पनी मर्जर भए पश्चातको सिड इनर्जी लिमिटेड र सुनिवेश एसेट्स प्रा.लिको लेखापरिक्षण प्रतिवेदन सहितको २०७२ आषाढ मसान्त सम्मको वासलात, सोही मितिमा समाप्त भएको आव २०७८/०७२ को नाफा / नोक्सान हिसाव तथा नगद प्रवाहको विवरण र लेखापरिक्षण प्रतिवेदन सहितको विवरण माथि छलफल गरि सो को अनुमोदन गर्ने ।

३) संचालक समितिले आ.व. २०७८/०८९ मा गरेका निर्णयहरू तथा कार्यहरू अनुमोदन गर्ने ।

४) आ.व. २०७२/०८० को लागि लेखापरिक्षेक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।

५) कम्पनी मर्जर भएका दिन सम्मको एकिकृत लेखापरिक्षण प्रतिवेदन पारित गर्ने ।

६) सञ्चालक समिति गठन गर्ने ।

७) हकप्रद सेयर जारी गर्ने ।

८) कम्पनीको नाम परिवर्तन गर्ने (विशेष प्रस्ताव )

९) अधिकृत र जारी पूँजी बृद्धि गरी प्रबन्धपत्र संशोधन गर्ने । (विशेष प्रस्ताव )

(१०) सर्वसाधारणलाई प्राथमिक सेयर जारी गर्ने प्रकृया थालनी गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको