Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

अर्थ संसार

आइतबार, १७ पुस २०७९, १० : ३८ मा प्रकाशित

सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएकाे छ । 

कम्पनीकाे पाैष १४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे । 

साेही बैठकले आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरण तयार गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा लागी पेश गर्ने निर्णय गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको