Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी-नेपाल क्रेडिट एण्ड कमर्स बैंक गाभिई बनेको "कुमारी बैंक"को अध्यक्षमा अमिर प्रताप जंग बहादुर राणा

अर्थ संसार

सोमबार, १८ पुस २०७९, १० : ५१ मा प्रकाशित

कुमारी-नेपाल क्रेडिट एण्ड कमर्स बैंक गाभिई बनेको "कुमारी बैंक"को अध्यक्षमा अमिर प्रताप जंग बहादुर राणा

कुमारी बैंक लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. एक आपसमा गाभिई बनेको कुमारी बैंक लिले अध्यक्ष चयन गरेको छ। 

कम्पनीको संचालक समितिको बैठकले बैंकको अध्यक्ष पदमा संचालक अमिर प्रताप जंग बहादुर राणालाई चयन गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको