प्रभु क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ ।
क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी "प्रभु स्मार्ट फण्ड" नामक म्युचुअल फण्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकाे हाे । क्यापिटलले प्रतिइकाई मूल्य १० रुपैयाँ दरको ४० करोड रूपैयाँ बराबरकाे ४ कराेड इकाई निष्कासन गर्नेछ । याे बन्दमुखी याेजना हाे ।
यस फण्डकाे याेजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस