Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलले पायाे नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न बाेर्डबाट अनुमति

अर्थ संसार

बुधबार, २० पुस २०७९, १३ : ५५ मा प्रकाशित

प्रभु क्यापिटलले पायाे नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न बाेर्डबाट अनुमति

प्रभु क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ ।

क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी "प्रभु स्मार्ट फण्ड" नामक म्युचुअल फण्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकाे हाे । क्यापिटलले प्रतिइकाई मूल्य १० रुपैयाँ दरको ४० करोड रूपैयाँ बराबरकाे ४ कराेड इकाई निष्कासन गर्नेछ । याे बन्दमुखी याेजना हाे ।

यस फण्डकाे याेजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहनेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको