Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको आदेश

अर्थ संसार

विहीबार, २१ पुस २०७९, १४ : ४० मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको आदेश

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन आदेश दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन निर्देशन दिएका हुन् ।

उनले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको