Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर लहर : लक्ष्मी र सनराइज बैंकबीच आज मर्जर सम्झौता हुँदै

अर्थ संसार

सोमबार, २५ पुस २०७९, १२ : ४५ मा प्रकाशित

मर्जर लहर : लक्ष्मी र सनराइज बैंकबीच आज मर्जर सम्झौता हुँदै

यतिबेला वाणिज्य बैंकहरूबीच मर्जरकाे लहर चलिरहेकाे छ ।

केही वाणिज्य बैंकहरू मर्जरकाे प्रकृयामा छन्, केहीले एकिकृत काराेबार सुरू गरिसकेका छन् भने केहीले एकिकृत काराेबारकाे मिति ताेकेका छन् ।

यसैबीच लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडबीच आज (पाैष २५ गते, साेमबार) मर्जर सम्झौता हुँदैछ । यी दुई बैंकबीच आज दिउँसो ४ बजे मर्जर सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक कार्यक्रम तय गरिएकाे हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको