Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय सेयर बजारले पुनः पार गर्याे ६० हजारको मनोवैज्ञानिक विन्दु

अर्थ संसार

सोमबार, २५ पुस २०७९, १४ : २७ मा प्रकाशित

भारतीय सेयर बजारले पुनः पार गर्याे ६० हजारको मनोवैज्ञानिक विन्दु

भारतीय सेयर बजार परिसूचक सेन्सेक्सले पुन: ६० हजारको मनोवैज्ञानिक विन्दु पार गरेको छ। सोमबार सेन्सेक्समा देखिएको करीव ९९० अङ्कको वृद्धिका साथ ६० हजारको विन्दु गरेको हो। 

गत मंगलबार ६१२८५ पुगेको बजार त्यसपछिको ३ दिन निरन्तरको गिरावट पछि बजार १३९४ अंक गुमाएर शुक्रबार ५९९०० अङ्कको विन्दुमा आइपुगेको थियो। सोमबार बजारमा ९८९ अङ्कको भएतापनि अहिले खुम्चिएर परिसूचक ५४६ .४३ अङ्कको वृद्धि भएको छ। परिसूचक सेन्सेक्स हाल ६०४४० अङ्कको विन्दुमा रहेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको