Like us!
Follow us!
Connect us!
Watch us!

हवाई भाडा घट्यो, हेर्नुस् अब कहाँ जान कति लाग्छ ?

अर्थ संसार

सोमबार, २५ पुस २०७९, १५ : ५३ मा प्रकाशित

हवाई भाडा घट्यो, हेर्नुस् अब कहाँ जान कति लाग्छ ?

हवाई भाडा घटेकाे छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको हाे ।  नेपाल आयल निगमले हिजाे आइतबार मात्रै हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८ सय ८५ रुपैयाँ भाडा घटेको छ । अन्य रूटमा पनि साेही अनुसार भाडादर घटेकाे छ । 

यो भाडादर पुस २७ गतेबाट बाट लागु हुने वायुसेवा सञ्चालक संघले जनाएको छ ।

हेर्नुस् अब कहाँ जान कति लाग्छ ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको