Like us!
Follow us!
Connect us!
Watch us!

शैलेस कुमार मिश्रको स्वरमा 'अति सुन्दर' सार्वजनिक(भिडिओ)

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, ०७ : ३६ मा प्रकाशित

गायक डा.शैलेस कुमार मिश्रको स्वरमा “अति सुन्दर” गीत सार्वजनिक भएको छ । उक्त गितलाई रेज इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

बजारमा आएको यस “अति सुन्दर” गीतमा शब्द नारायण थापा(कल्पित) को रहेको छ भने संगीत दिपक रमनले दिएका छन्। रोशन दासको निर्देशनमा बनेको यो गीतको भिडियोमा अभिनय क्षेत्रमा आउन चाहाने नवकलाकारहरुको माया प्रेमलाई देखाउन खोजिएको छ । 

बेजिन श्रेष्ठले खिचेका यो गीतको सम्पादन संजय श्रेष्ठले गरेका हुन् ।

भिडियोः
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको