Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको लाभांश घोषणा

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, १० : ०८ मा प्रकाशित

कृषि विकास बैंकको लाभांश घोषणा

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।

बैंकको पुस २६ गते मंगलबार बिहान बसेको सञ्चालक समतिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफबाट २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत गरी) कुल १३ नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट  पारित गरी सेयरधनीहरुलाई वितरण गरिने  छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको