Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गाकाे १४ प्रतिशत लाभांश एजीएमबाट पारित

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, १० : ५८ मा प्रकाशित

शाइन रेसुङ्गाकाे १४ प्रतिशत लाभांश एजीएमबाट पारित

नेपाल राष्ट्र बैंकले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश साधारण सभाले पारित गरेकाे छ ।

बैंककाे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १३.३० प्रतिशत बाेनस सेयर र ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । 

बैंककाे हिजाे सम्पन्न भएकाे वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको