Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्डको कारबाहीमा तीन ब्रोकर कम्पनी

अर्थ संसार

बुधबार, २७ पुस २०७९, ०८ : ४२ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डको कारबाहीमा तीन ब्रोकर कम्पनी

नेपाल धितोपत्र बोर्डले ३ ब्रोकर कम्पनीलाई कारबाही गरेको छ। बोर्डले नियम पालना नगर्ने तीनवटा ब्रोकर कम्पनीलाई कारबाही गरेको हो।

सनी रेक्युरिटिज र इम्पेरियल सेक्युरिटिजलाई समयमा प्रतिवेदन पेश नगरेको भन्दै १० हजार जरिवाना गरिएको छ भने त्रिसुल सेक्युरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना तोकिएको हो ।

त्यस्तै केयर रेटिङ नेपाललाई क्रेडिट रेटिङले आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गराएको भन्दै कारबाही किन नगर्ने भनेर सफाइ पेश गर्न सूचीत समेत गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको