Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

अर्थ संसार

विहीबार, २८ पुस २०७९, ११ : १८ मा प्रकाशित

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

कम्पनीकाे पाैष २६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे २.७५ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्विकृत भएर कम्पनीकाे वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

सूचना हेर्नुहाेस् :

63bf9ba83f36c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको