Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासन गर्न हिमाल दोलखा हाइड्रोले दियाे सेबाेनमा निवेदन

अर्थ संसार

विहीबार, २८ पुस २०७९, १७ : १२ मा प्रकाशित

हकप्रद निष्कासन गर्न हिमाल दोलखा हाइड्रोले दियाे सेबाेनमा निवेदन

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ । 

कम्पनीले चुक्ता पुँजीको ७५% अर्थात् १:०.७५ को अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न पाैष २६ गते सेबाेनमा निववेदन दिएकाे हाे । कम्पनीले यसअघि नै हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाइसकेकाे छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेकाे छ ।

63bfef51061b6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको