Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

अर्थ संसार

आइतबार, ०१ माघ २०७९, ११ : १६ मा प्रकाशित

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो 

स्थानीयका अनुसार दुर्घटनाग्रस्त विमानबाट धुँवा आइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको