Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा उडेको बुद्धको जहाज प्राविधिक समस्यापछि बीचबाटै काठमाडौं फर्कियो

अर्थ संसार

शुक्रबार, १८ साउन २०८१, १७ : ५२ मा प्रकाशित

पोखरा उडेको बुद्धको जहाज प्राविधिक समस्यापछि बीचबाटै काठमाडौं फर्कियो

काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्किएको छ । विमानमा समस्या देखिएपछि बीचबाटै फेरि काठमाडौं नै फर्किएको हो ।

काठमाडौंबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन एएमडीमा प्राविधिक समस्या देखिएको बुद्ध एयरले जनाएको छ ।

समस्या देखिएपछि विमानलाई पुनः काठमाडौं फर्काइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको