Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान र आरएमडिसी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

अर्थ संसार

सोमबार, १६ माघ २०७९, १० : २० मा प्रकाशित

साना किसान र आरएमडिसी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

साना किसान र आरएमडिसी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति प्रदान गरेको छ। यी दुई कम्पनी बिच १०० बराबर ८७ को स्वापमा सहमति भएको थियो।

आरएमडिसी लघुवित्तको १०० कित्ता सेयर मर्जर पश्चात बन्ने संस्थाको ८७ कित्ता सेयर कायम हुनेछ भने साना किसानका शेयरधनीको कित्तामा परिवर्तन हुने छैन् ।

63d749ad12aaa.jpg 63d749adbef75.jpg 63d749b346091.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको