Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर बैंक एटिएम शुल्क घट्यो, अब बढीमा १५ रूपैयाँ

अर्थ संसार

मंगलबार, १७ माघ २०७९, १७ : ०० मा प्रकाशित

अन्तर बैंक एटिएम शुल्क घट्यो, अब बढीमा १५ रूपैयाँ

अन्तर बैंक एटिएम शुल्क घटेको छ । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै शुल्क घटाएकाे हाे ।

अब एक बैंक तथा वित्तीय संस्थाले जारी गरेका कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सकिनेछ । यसअघि यस्तो कारोबारमा प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको