Like us!
Follow us!
Connect us!
Watch us!

मेन्छियाम हाइड्रोले पायाे आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति

अर्थ संसार

शुक्रबार, २० माघ २०७९, १५ : ३६ मा प्रकाशित

मेन्छियाम हाइड्रोले पायाे आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति

मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न सेबाेनबाट हिजाे माघ १९ गते, बिहीबार अनुमति पाएकाे हाे । 

कम्पनीले आईपीओ गर्न एनआईसी एसिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको