Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको अध्यक्ष पद रिक्त, गुरु न्यौपानेले दिए राजिनामा

अर्थ संसार

विहीबार, २६ माघ २०७९, १७ : ५६ मा प्रकाशित

अरुण काबेलीको अध्यक्ष पद रिक्त, गुरु न्यौपानेले दिए राजिनामा

अरुण काबेली पावर लिमिटेडको अध्यक्ष पद रिक्त भएको छ। अध्यक्ष न्यौपानेले राजिनामा दिएपछि उक्त पद रिक्त भएको हो। 

न्यौपानेले संचालक समितिको अध्यक्ष दिएको राजिनामा कम्पनीको माघ २६ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

63e4e413be64e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको