अरुण काबेली पावर कम्पनीको अध्यक्षमा रमेश प्रसाद न्यौपाने नियुक्त भएका छन् । कम्पनीको आज बिहान बसेको सञ्चालक समिती बैठकले न्यौपानेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अध्यक्ष गुरु न्यौपानेले पदबाट राजिनामा दिए पछि नयाँ अध्यक्ष चयन गरिएकाृ हो । गुरु न्यौपानेले संचालक समितिको अध्यक्षबाट दिएको राजिनामा कम्पनीको माघ २६ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस