Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज टप १० कारोबार भएका कम्पनी

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, १६ : २५ मा प्रकाशित

यी हुन् आज टप १० कारोबार भएका कम्पनी

आज नेप्सेमा १३.९० अंकको गिरावट आएको छ। नेप्सेमा गिरावट आँउदा आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ६ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ ।

त्यस्तै, अरुण काबेली, एनआईसी एशिया बैंक, हिमालयन डिष्टिलरी, नाग्दी पावर, अपर तामाकोशी, स्टान्डर्ड च्याटर बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक र सानिमा माईको सर्वाधिक कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको