Like us!
Follow us!
Connect us!
Watch us!

इङवा हाइड्रोपावर कम्पनीलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, ११ : ०४ मा प्रकाशित

इङवा हाइड्रोपावर कम्पनीलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति

इङवा हाइड्रोपावर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आइपीओ बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले ईङ्ग्वालाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १८ लाख कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । 

यसमा बिक्री प्रबन्धकको काम एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्नेछ । 

त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको