प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेको छ। हिजो (बुधबार) १३.९० अंक घटेर २०९१.५६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०८३ अंक घटेर २०९०.४९ विन्दुमा झरेको छ।
बिहीबार प्रि ओपन सेसनमा १३ स्टकको २ लाख ३९ हजार ६५३ रुपैयाँ बराबरको ४५५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस