Like us!
Follow us!
Connect us!
Watch us!

ओभरनाइट तरलता सुविधाको नीतिगत दर ७ प्रतिशत कायम

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, १३ : ३० मा प्रकाशित

ओभरनाइट तरलता सुविधाको नीतिगत दर ७ प्रतिशत कायम

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले संशोधन गरेको ओभरनाइट तरलता सुविधाको नीतिगत दर ७ प्रतिशत कार्यान्वयनमा आएको छ । 

नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६ मा संशोधन गर्दै ओभरनाइट तरलता सुविधाको नीतिगत दर ७ प्रतिशत कायम गरेको हो । 

यसअघि यस्तो नीतिगत दर ८.५ प्रतिशत रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको