Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, १५ : १० मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २१।१५ अंकले घटेर २०७० को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकम समेत घटेर एक अर्ब ६८ करोड ४९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । आज सर्वाधिक हिमालयन डिष्टिलरीको ५ करोड ३८ लाख, अपि पावरको ५ करोड १३ लाख, ङादी ग्रुप पावरको ४ करोड ३६ लाख, महिला लघुवित्तको ४ करोड र नबिल बैंकको ३ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको