नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हिमालयन डिष्टिलरीको साधारण सभाबाट पारित भएको ६० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
सो प्रतिशत दरका कुल ९१ लाख १० हजार ८७४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् सो शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि शेयरबजारमा कारोबार गर्न मिल्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस