Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाहरूले लगाएको चर्को व्याजदरविरुद्ध बानेश्वरमा प्रदर्शन

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, १३ : ४९ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाहरूले लगाएको चर्को व्याजदरविरुद्ध बानेश्वरमा प्रदर्शन

बैंक तथा वित्तीय संस्थाहरूले लगाएको चर्को व्याजदरविरुद्ध प्रदर्शन भएको छ। नेपाल कोरोगेटेड बक्स उत्पादन संघको आयोजनामा आज (शुक्रबार) बानेश्वरमा प्रदर्शन भएको हो। चर्को व्‍याजदरका कारण व्यापार व्यवसाय चलाउन मुस्किल भएको भन्दै व्यवसायीहरूले विरोध जनाएका हुन्।

प्रदर्शनकारीहरूले बैंकको व्याजदर १ अंकमा कायम गर, सम्पूर्ण उद्योगी व्यवसायी एक हौं, कर्जा सेवा शुल्क ०.२५ प्रतिशत भित्र कायम गर लगायत विभिन्न माग राखेर सांकेतिक आन्दोलन गरिरहेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको