बोटलर्स नेपाल (तराई) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिपक सेन्थिल नाथ गुणलाल नियुक्त भएका छन् ।
कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैकठले कम्पनीको सिइओमा गुणलाललाई आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।
उनी चेन्नाई, तामिल नाडु, इन्डियाका नागरिक हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस