Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसन: करिब १ अंक घट्यो नेप्से

अर्थ संसार

सोमबार, ०८ फागुन २०७९, ११ : ०७ मा प्रकाशित

प्रि ओपन सेसन: करिब १ अंक घट्यो नेप्से

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार २१.१५ अंक घटेर २०७०.४१ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.७५ अंक घटेर २०६९.६६ विन्दुमा झरेको छ।

आज (सोमबार) प्रि ओपन सेसनमा ११ स्टकको १७ लाख ७३ हजार २३९ रुपैयाँ ९९ पैसा बराबरको १ हजार ५३० कित्ता शेयर खरिदबिक्री भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको