आज (सोमवार) शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज शेयर बजार २३ दशमलव ६० अंकले घटेर २०४६।८१ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा गिरावट आएसँगै जिवन विकास लघुवित्तको ९।१५, उपकार लघुवित्तको ७।४२, हिमालयन डिस्टिलरीको ५।३१, वीन नेपाल लघुवित्तको ५ प्रतिशतले शेयर मूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस