Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ करोड २३ लाख भन्दा बढी बोनस सेयर सूचिकृत

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १४ : ०६ मा प्रकाशित

नेप्सेमा १ करोड २३ लाख भन्दा बढी बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । 

एभरेष्ट बैंकको १ करोड २३ लाख ७ हजार ५ सय ४२ दशमलव २७ कित्ता बोनस सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

बैंकको १३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको नेप्सेले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको