Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको निर्णय : राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ

अर्थ संसार

शनिबार, १३ फागुन २०७९, ११ : ३७ मा प्रकाशित

एमालेको निर्णय : राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ

नेकपा एमालेले राष्ट्रपतिको उम्मेद्वारमा सुवास नेम्वाङलाई अगाडी सार्ने निर्णय गरेको छ ।

आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आज बसेको पार्टी सचिवालय वैठकले सो निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

नेम्वाङले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको